02/24/2021

DIVAKHABAR.COM

सुचनाको सारथी

भनेको नमान्दा पतिमाथि उ म्लेको पानी खन्या उदा यस्तो भयो

पतिपत्नीबीच वि वाद हुँदा भारतको मुम्बईमा पत्नीले पतिमाथि उ म्लेको पानी ख न्याएकी छन् । पति लिभिङ रूममै सु तेका थिए भने पत्नीले उनलाई बेडरूममा आएर सुत्न भनेकी थिइन्

तर भनेको नमानेपछि रि सको सुरमा पत्नीले पतिमाथि ता तोपानी खन्या इन्। पतिको छाला खु इलिएपछि अस्पताल भ र्ना गर्नुपरेको थियो । अ स्पतालबाट निस्केपछि उनले प त्नी वि रुद्ध उजुरी दर्ता गरे ।सल्लेरीखबरबाट