02/22/2021

DIVAKHABAR.COM

सुचनाको सारथी

भारतीय मिडियाले दियो द बाब“मोदी सरकारले नेपालीहरुलाई भारतबाट ह टाउनु पर्छ”

काठमाडौँ। नेपालीको दूर लेजाओ भारत से मोदी जी”को शीर्षक राखेर भारतिय मीडिया हिन्दखबर ले हिजो आफ्नो टेलिभिजनमा एक कार्यक्रम चलाएको थियो ।

जस कार्यक्रम अन्तर्गत भारतीय सरकारले अब नेपालीहरुलाई भारतबाट ह’टाउनु पर्ने जस्ता खबर प्रसारण गरेको थियो । उक्त कार्यक्रमका रिपोर्टर एबिके.गुप्ता ले कार्यक्रममा बोल्दै”नेपालीहरुलाई भारतले धेरै दया गरेको र त्यस कारण नेपालीहरु भारतको शिर मा चडेको”

जस्तो नेपालीहरु माथि अपमान हुने बयान दिएका छन् ।“भारत के दाना खाते हे,चीन पाकिस्तनकी गाना गाते हे” जस्तो आरोप नेपाल सरकारलाई भारतिय मीडिया हिन्द खबरले लगाएको छ ।

उक्त कार्यक्रममा नै रिपोर्टर एबिके.गुप्ता ले “मोदी सरकारले भारतिय नागरिकता हेर्दै अन्य देशको नागरिक हरुलाई भारत बाट निकाल्नु पर्ने तर यस्तो कार्य गर्न किन मोदी सरकार चुकिरहेका छ”भनेका छन् । रमाइलो समाचार……. कालापानी लिपुलेकको झल्को मेट्न तलको भिडियो हेर्नुस अनि सक्दो से यर गर्नुहोला ।