काठमाडौं, साउन ३२ । पछिल्लो २४ घण्टामा १ सय ३४ जनाले कोरोनालाई जितेर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७ हजार ३ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा १ सय ७२ जना सहित देशभर ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
More Stories
सार्वजनिक सवारीमा जीपीएस प्रणाली लागु हुदै पुरा पढ्नुस
कोरोनाको खोप कसले पाउने कसले नपाउने पुरा पढ्नुस
शिव मन्दिरमा मन्दिरमा भेटियो अनौठो चमत्कारीक सर्प ! हेर्ने मानिसको घुइंचो तपाई पनि एक पटक अबस्य हेर्नुहोला ।